मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेपाली औषधी कम्पनी एमडीएच फार्मास्युटिकल्स प्रालिलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

gorkhapatraonline.com · Wed Jun 17 05:00:38 GMT 2026

नेपालको औषधी उत्पादन कम्पनी एमडीएच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ प्राप्त गर्न सफल भएको छ ।

युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चले बेल्जियमको ब्रसेल्समा हालै आयोजित कार्यक्रममा सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक दाहाललाई सो अवार्ड अर्पण गरेको हो । उहाँ नेपाल औषधी उत्पादक सङ्घको पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)