मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न शर्मालाई प्रधानन्यायाधीश सिफारिस: प्रधानमन्त्री शाह

barnanmedia.com · Thu May 07 22:06:44 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको जिकीर गरेका छन्।

न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा फछ्र्यौटमा सर्वाधिक उच्च रेकर्ड कायम गरेका डा. शर्मालाई न्यायालयको सर्वोच्च जिम्मेवारी सुम्पिएको प्रधानमन्त्रीको भनाई छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)