कुलमानले सरकारलाई नटेरेको अर्थमन्त्री पौडेलको भनाई, अब हेरेरमात्रै मात्रै नबस्ने चेतावनी
reportersnepal.com · Thu Dec 05 17:35:54 GMT 2024

काठमाडौं, २० मंसिर । अर्थमन्त्री विष्णु पौडेलले कुलमान घिसिङले सरकारलाई नटेरेको भन्दै अब टुलुटुलु हेरेर नबस्ने भन्दै हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । ट्रंकलाइन र डेडिकेटेड लाइनमा देखिएको समस्याको समाधान विद्युत प्राधिकरण आफैंले खोज्नुपर्ने बताएका अर्थमन्त्री पौडेलले तत्काल समाधान नखोजे सरकारले हस्तक्षेप खोज्ने चेतावनी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)