नेपाल समाजवादी पार्टी मधेस प्रदेशको नयाँ नेतृत्व चयन (सूची)
ratopati.com
नेपाल समाजवादी पार्टी मधेश प्रदेशमा ७३ सदस्यीय मधेश प्रदेश समिति गठन गरिएको छ । ई.प्रमोदकुमार यादवको अध्यक्षतामा ७३ सदस्यीय मधेश प्रदेश समिति गठन गरिएको हो ।
भदौ २३ गते बसेको नेपाल समाजवादी पार्टी मधेश प्रदेशको बिस्तारित बैठकले सो निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)