कतार विश्वकपका रेफ्रीको दाबी– भीएआर प्रोटोकल उल्लंघन हुँदा इजिप्ट बाहिरियो
baahrakhari.com · Wed Jul 08 14:48:55 GMT 2026
काठमाडौं । अर्जेन्टिनाविरुद्धको खेलमा इजिप्टले २–० को अग्रता लिन सक्ने गोल भीएआरमार्फत रद्द गरिएपछि सुरु भएको विवादमा मेक्सिकन रेफ्री फर्नान्डो गुरेरोले रेफ्री टोलीको निर्णयमाथि गम्भीर प्रश्न उठाए का छन् ।
उनका अनुसार फ्रान्सेली रेफ्री टोलीले भीएआर प्रोटोकल सही रूपमा लागु नगर्दा गलत निर्णय भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)