मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इरानी खेलाडीलाई खेल सकिनेबित्तिकै अमेरिका छाड्न उर्दी

bishowkhabar.com · Wed Jun 17 05:06:33 GMT 2026

काठमाडौं– विश्वकप २०२६ मा सहभागी इरानको राष्ट्रिय टोलीले अमेरिकाभित्र खेल खेलेपछि केही घण्टाभित्रै देश छाड्नुपर्ने भएको छ ।

अमेरिकी अधिकारीहरूका अनुसार यो व्यवस्था लस एन्जलस र सियाटलमा हुने समूह चरणका खेलहरूमा पनि लागू हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय