मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निवनिर्वाचित वडाध्यक्ष कर्तव्य ज्यान मुद्दामा पक्राउ

clickmandu.com · Thu Dec 05 18:21:06 GMT 2024

क्लिकमान्डु

काठमाडौं । यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा निर्वाचित वडाध्यक्ष हत्या आरोपमा पक्राउ परेका छन् । बिहीबार सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साह पक्राउ परेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)