तराईका अधिकांश स्थानमा हुुस्सु/कुहिरो, बढायो चिसो
kalakarmi.com · Sun Dec 31 00:32:12 GMT 2023
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज पुस १५ गते आइतवार नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।
अहिले देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । साथै तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)