सोना सिमेन्टको व्यापार एकै वर्ष साढे ४ अर्ब, ऋण पनि घट्यो
clickmandu.com · Wed Sep 09 04:16:04 GMT 2026

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयलले एकै वर्ष साढे ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ४१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२५ मा २ अर्ब ६२ करोड ४० लाख रुपैयाँ, सन् २०२४ मा १ अर्ब ६४ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ८० करोड १० लाख रुपैयाँ र सन् २०२२ मा २ अर्ब ३७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)