भनेजस्तै मुख्यमन्त्री पदकाे चुनावमा हारलाई जीतमा बदले देवेन्द्रले, भारतमा मुख्यमन्त्रीकाे कत्राे सम्मान ?
ajakoartha.com · Thu Dec 05 17:42:00 GMT 2024

काठमाडाैं - 'मेरो पानी तल गएको देखेर मेरो घरको छेउमा नबस्नुहोस्, म समुद्र हुँ र म निश्चित रूपमा फर्कनेछु।' भारतीय जनता पार्टीका वरिष्ठ नेता देवेन्द्र फड्नाविसले २०१९ को चुनावमा पराजयपछि यस्तो बताएका हुन्। यसपाली उनले चुनाव जीतेका छन् । भारतिय संविधान अनुसार आज दवेन्द्रले महाराष्ट्रकाे मुख्यमन्त्री पदमा सपथ लिए । देवेन्द्रलाई भारतीय प्रधानमन्त्री माेदीले अंगालाेमा लिए र जीतकाे बधाई पनि दिए ।
मुंबईकाे आजाद मैदानकाे सपथग्रहण समाराेहमा राजनेता देखि लिएर अभिनेता र खेलाडी सम्म सबैकाे भींड लागेकाे थियाे । त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी, नामी कलाकार शाहरुख खान, सलमान खान, महसुर खेलाडी सचिन तेन्दुलकर, अभिनेता रणवीर कपुर लगायत धेरैजसाे जम्मा भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)