बीवाइडी एटो थ्रीमा ब्याट्रीकै कारण आगलागी नभएको साइमेक्सको दाबी
ajakoartha.com · Sun May 24 09:37:00 GMT 2026

काठमाडौं- साइमेक्स इंकले मोरङको पथरीमा भएको BYD Atto 3 आगलागी घटनामा ब्याट्री वा हाई–भोल्टेज प्रणाली जिम्मेवार नरहेको दाबी गरेको छ ।
नेपालका लागि BYD को आधिकारिक वितरक साइमेक्सले विज्ञप्ति जारी गर्दै बीवाइडी मुख्यालयका इन्जिनियरहरूको सहयोगमा गरिएको अनुसन्धानमा ब्लेड ब्याट्री र पावरट्रेन सुरक्षित फेला परेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)