मन्त्री चौधरीको निर्देशनमा प्रदूषण परीक्षण : ३८ मध्ये २० सवारी कारबाहीमा
nepalsamaya.com · Wed Jul 08 14:57:05 GMT 2026

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको निर्देशनमा वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार काठमाडौंमा सवारीसाधनको प्रदूषण परीक्षण गरेका छन्।
प्रदूषण परीक्षणका क्रममा ३८ वटा सवारीसाधन जाँच गर्दा २० वटा अर्थात् ५२.६४ प्रतिशत सवारीसाधनले सरकारले तोकेको प्रदूषण मापदण्ड पूरा नगरेको पाइएको वातावरण विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)