पार्टी खोल्नुअघि दुर्गा र धवल शम्शेरले बनाए २४ वटा समिति
setopati.com · Wed Jun 17 05:14:08 GMT 2026

नयाँ पार्टी खोल्नुअघि दुर्गा प्रसाईं र धवल शम्शेर राणाले २४ वटा समिति गठन गरेका छन्।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान बिसर्जन गरेका प्रसाईं र राप्रपा परित्याग गरेका राणा मिलेर नयाँ पार्टी गठन तयारी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)