आज रामनवमी पर्व, विभिन्न कार्यक्रम गरि भक्तिपूर्वक मनाइँदै
news24nepal.tv · Thu Mar 30 00:51:30 GMT 2023
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)