चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुलाई नहरबाट पानीको व्यवस्था
shilapatra.com · Sun May 24 09:43:00 GMT 2026

चितवन राष्ट्रिय निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई नहरबाट पानीको व्यवस्था गर्न थालिएको छ । गर्मी बढेसँगै चितवन राष्ट्रिय निकुञ्जमा पानीको अभाव भएपछि खगेरी नहरबाट पानी छोडिएको छ ।
टिकौलीबाट देवनगरसम्मको नौ किलोमिटर नहरमा पानी छोडिएको हो । योसँगै निकुञ्ज तथा बरण्डाभार क्षेत्रमा रहेका पोखरीहरूमा पुनर्भल (रिचार्ज)का लागिसमेत पानी छोडिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)