मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृष्णभीर पहिरोः कस्तो छ कामको रफ्तार, ९ दिनमा तयार होला सञ्चालनको आधार ?

nepalpress.com · Wed Sep 09 04:27:07 GMT 2026

चितवन । तराई-काठमाडौँ लाइफलाइनका रुपमा रहेको पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भास्सिएर सडक सञ्जाल टुटेको ६ दिन भएको छ ।

छैठौँ दिनमा सडक डिभिजन कार्यालय अन्तर्गत नागढुंगा मुग्लिन सडक योजनाको पश्चिम खण्डका ४० जना कर्मचारी, ९ वटा मेसिनले काम गर्दा १२ मिटर भित्ता काटेर स्लोप निकाल्न सकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)