भदौ २३ र २४ का घटनाको निष्पक्ष अनुसन्धान गरिनुपर्छः पूर्वराष्ट्रपति भण्डारी
reportersnepal.com · Wed Sep 09 04:28:18 GMT 2026

काठमाडौं, भदौ २४ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८२ साल भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानमार्फत स्थापित गर्नुपर्ने बताएकी छन्।
घटनाको एक वर्ष पूरा भएको अवसरमा बुधबार सन्देश जारी गर्दै भण्डारीले ती घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छन्। उनले घाइते तथा उपचाररत सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)