मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बुधबार प्रि–ओपन सेसनमा घट्यो सेयर बजार

kathmandupati.com · Wed Jun 17 05:19:00 GMT 2026

काठमाण्डु – बुधबार सेयर बजार प्रि–ओपन सेसनमा घटेको छ । यस अवधिमा नेप्से ६ अंकले घटेर परिसुचक २६९९ मा झरेको छ ।

यस अवधिमा ६७ कम्पनीको २ हजार ३१७ कित्ता सेयर कारोबार हुँदा १५ लाख ८२ हजारको कारोबार भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)