मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नाबालिका दिदीबहिनीमाथि जबरजस्ती करणीको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

nepalpress.com · Wed Jun 17 05:18:22 GMT 2026

रोल्पा । प्रहरीले दुई नाबालिकामाथि जबरजस्ती करणीको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

रोल्पाको थवाङ गाउँपालिका- ४, थर्पु स्थायी ठेगाना भएका ५५ वर्षीय धनप्रसाद पुनले एक १५ र उनकै ११ वर्षीया बहिनीलाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनी जिल्ला प्रहरी कार्यालय, लिवाङको हिरासतमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)