विद्युत् उत्पादन कम्पनी लिमिटेडले माग्यो सीईओका लागि आवेदन
baahrakhari.com · Thu May 25 00:53:00 GMT 2023
काठमाडौं । विद्युत् उत्पादन कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।
विद्युत् उत्पादन कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पद खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति हुने भएकाले दरखास्त आह्वान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)