बालेनलाई हटाउने चर्चा गलत नियतबाट फैलाइयो : गणेश पराजुली
barnanmedia.com · Wed Jul 08 15:03:22 GMT 2026

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको विधानमा रहेको नेतालाई हटाउन सकिने व्यवस्थालाई प्रधानमन्त्री बालेन्द्र साहलाई लक्षित गरिएको भन्दै गरिएको व्याख्या गलत भएको बताएका छन् ।
बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता पराजुलीले संसदीय दलको नेतालाई हटाउन सकिने प्रावधानलाई गलत नियतका साथ प्रधानमन्त्रीलाई हटाउने तयारीका रूपमा प्रस्तुत गरिएको भन्दै असन्तुष्टि जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)