मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा ५ हजार ९०६ विद्यार्थी उत्तीर्ण भए

nepalbahas.com · Wed Jun 17 05:19:36 GMT 2026

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा ५ हजार ९०६ विद्यार्थी उत्तीर्ण भए

३ असार, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण भएका छन् । विश्वविद्यालयले आज स्थापना दिवसको अवसरमा सो कुरा बाहिर ल्याएको हो । विसं २०६७ असार ३ गते विश्वविद्यालय स्थापना भएको हो । सो विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि पढाइ हुँदै आएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुविरसिंहले कृषि स्नातकमा तीन हजार १४ जना, कृषि स्नातकोत्तरमा ८८८ जना र कृषि विद्यावारिधिमा ५४ जना विद्यार्थी उत्तीर्ण भएको बताए । पशुचिकित्सा तथा पशुपालन स्नातकमा ३८८ जना, पशु चिकित्सा स्नातकोत्तरमा २०१ जना, पशुविज्ञान स्नातकोत्तरमा १११ जना र पशुचिकित्सा तथा पशुविज्ञान विद्यावारिधिमा १० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रा डा सिंहले मत्स्यविज्ञान स्नातकमा ११३ जना, मत्स्यविज्ञान स्नातकोत्तरमा ५० जना र मत्स्यविज्ञान विद्यावारिधिमा चार जना विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै वनविज्ञान स्नातकमा ८९३ जना, स्नातकोत्तरमा १७६ जना र विद्यावारिधि चार जनाले उतिर्ण गरेका छन् ।

तीन वटै संकायको स्नातकमा चार हजार ४०८ जना, स्नातकोत्तरमा १४२६ जना र विद्यावारिधिमा ७२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । पाँच हजार ९०६ जना उत्तीर्ण विद्यार्थीमध्ये अधिकांशजसो स्नातक, स्नातकोत्तर र विद्यावारिधिमा सोही विश्वविद्यालयका विद्यार्थी उत्तीर्ण भएका हुन् भने केही बाहिरी देशबाट पनि उत्तीर्ण भएका हुन् ।

विश्वविद्यालय

वन विज्ञान

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

जीविकोपार्जनमा ‘भैँसीपालन कार्यक्रम’ सञ्चालन

असार २, २०८३ मंगलबार

कञ्चनपुरमा ‘डीएपी’ मल अभाव

असार २, २०८३ मंगलबार

मौरीपालक किसानलाई परागकण वितरण

असार १, २०८३ सोमबार

नेपालबहस ट्रेन्डिङ

धितोपत्र काण्डमा ८१ जनाको सम्पत्ति रोक्का, सीआईबीको गोप्य पत्र सार्वजनिक

इन्द्र रिजाल

जेठ ३१, २०८३ आइतबार

टेलिकमको बिलिङमा नयाँ खेल, प्रधानमन्त्री सचिवालयका व्यक्तिको भूमिकामाथि प्रश्न

नेपालबहस संवाददाता

असार २, २०८३ मंगलबार

मधेश सरकारले १० प्रतिशत बढायो कर्मचारीको तलब

नेपालबहस संवाददाता

असार १, २०८३ सोमबार

सरकार नङग्याउने कैलाली घटना, भिरबाट खसालेको टेम्पो बिग्रिएको प्रमाणित गर्ने प्रयासमा डिभिजन वन

नेपालबहस संवाददाता

जेठ ३१, २०८३ आइतबार

Tweets by nepalbahas

लोकप्रिय

टेलिकमको बिलिङमा नयाँ खेल, प्रधानमन्त्री सचिवालयका व्यक्तिको भूमिकामाथि प्रश्न

असार २, २०८३ मंगलबार

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो

असार २, २०८३ मंगलबार

सभामुख बैठकमा प्रवेश गर्दा अनादर गर्ने अर्थमन्त्री वाग्ले र पूर्वाधारमन्त्री लम्सालमाथि कारबाही गर्न माग

असार २, २०८३ मंगलबार

छुटाउनुभयो कि?

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा ५ हजार ९०६ विद्यार्थी उत्तीर्ण भए

असार ३, २०८३ बुधबार

तोलामा १२ सय घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

असार ३, २०८३ बुधबार

गभर्नर पौडेलको हस्ताक्षरमा ५०० दरका नोट बजार, संकेत नम्बर झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्म

असार ३, २०८३ बुधबार

विश्वकप २०२६ : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विश्वकपमा शानदार शुरुवात

असार ३, २०८३ बुधबार

आजको मौसम : पहाडी भूभागमा बादल लाग्ने, तराईका केही स्थानमा तातो दिन हुने

असार ३, २०८३ बुधबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

असार ३, २०८३ बुधबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)