दुई बालिकामाथि जबर्जस्ती करणी आरोपमा ५५ वर्षीय पुरुष पक्राउ
shilapatra.com · Wed Jun 17 05:20:00 GMT 2026

एकै परिवारका दुई बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा राेल्पाबाट एक जना पुरुष पक्राउ परेका छन् ।
करणी अभियाेगमा थवाङ गाउँपालिका–४ थर्पुका ५५ वर्षीय धन प्रसाद पुनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)