गोल्छा च्यारिटी ट्रष्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग
ratopati.com · Wed Sep 09 04:35:37 GMT 2026

काठमाडौं । गोल्छा परिवारले बाढी तथा पहिरो प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
मुलुकमा आइपरेको विषम परिस्थितिप्रति ऐक्यबद्धता जनाउँदै गोल्छा परिवारले आफ्नो परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रष्ट’मार्फत भदौ २२ गते उक्त रकम सहयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)