कर्णाली नदीमा बेपत्ता भएका बालबालिकाको नवौँ दिनमा पनि पत्ता लागेन
deshsanchar.com · Fri Aug 28 11:19:12 GMT 2026

हुम्ला – खार्पुनाथ गाउँपालिका–१ सुनाखाडामा कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जना बालबालिका नवौँ दिनमा पनि कुनै पत्ता लाग्न सकेको छैन। भदौ ४ गते कर्णली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ती बालबालिकाको खोजी कार्य जारी राखिए पनि पत्ता लाग्न नसकेको प्रहरी नायव उपरीक्षक शंकर खड्काले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)