ट्रमा सेन्टरमा उपचाररत डंगोलको मृत्यु, २१ डिस्चार्ज (नाम सहित)
onlinekhabar.com · Fri Aug 28 12:23:44 GMT 2026

१२ भदौ, काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी घाइते भएका नुवाकोटको विदुर–१० का ३० वर्षीय महेश डंगोलको उपचारका क्रममा मृत्यु भएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरका सूचना अधिकारी शिवकुमार निरौलाका अनुसार डंगोललाई बाढीमा परी गम्भीर घाइते भएपछि उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)