देवेन्द्र फडणवीस महाराष्ट्रका नयाँ मुख्यमन्त्री बने
barnanmedia.com · Thu Dec 05 21:55:50 GMT 2024

देवेन्द्र फड्नाविसले महाराष्ट्रको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन्। उनी अघिल्लो सरकारमा उपमुख्यमन्त्री थिए।
महाराष्ट्र विधानसभा चुनावमा 'महायुति' को जितमा भाजपाले सबैभन्दा ठुलो भूमिका खेलेको भए पनि फडणवीस महाराष्ट्रको मुख्यमन्त्री बन्ने वा शिवसेनाको सिन्दे गुटका नेता एकनाथ सिन्दे बन्ने भन्ने चर्चा विगत केही दिनदेखि चलिरहेको छ। तर अब फडणवीस मुख्यमन्त्री र एकनाथ सिन्दे र अजित पवार उपमुख्यमन्त्री बनेपछि यो बहस समाप्त भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)