भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य तथा विद्यालय भवन निर्माण गरिँदै
barnanmedia.com · Thu Dec 05 21:52:24 GMT 2024

गत वर्षको कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षति भएका सरकारी संरचना प्रदेश सरकारले निर्माणको थालनी गर्ने भएको छ ।
जाजरकोट, रुकुमपश्चिम र सल्यानका सामुदायिक विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्ने भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिनुभयो । सरकारले यी भौतिक संरचना निर्माण गर्न रु ५० करोड बजेट विनियोजन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)