कोशी सरकारको मन्त्रिपरिषद् बैठक : दुई प्रस्ताव समितिमा पठाउने निर्णय
ratopati.com · Wed Jul 08 15:15:16 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले दुई वटा निर्णय गरेको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार कोशी प्रदेश वन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृतिका लागि आवश्यक गृहकार्य गर्न कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाउने निर्णय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)