मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

ratopati.com · Wed Jun 17 05:29:54 GMT 2026

खोटाङ । खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्की पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ ।

दुई वर्षअघिको बाढीले बगाएर अलपत्र बनेको त्यस पुल पुनर्निर्माणका लागि सङ्घीय सरकारबाट बजेट विनियोजन नभएपछि स्थानीय सरकार, नागरिक समाज तथा सरोकारवाला निकायसँगको सहकार्यमा पुल निर्माणसम्बन्धी कार्य अघि बढेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय