मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

lokaantar.com

एकै घरका दुई बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रोल्पाको थवाङ गाउँपालिका- ४ थर्पु ठेगाना भएका ५५ वर्षीय धनप्रसाद पुन छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)