मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेपाली औषधि कम्पनी एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’

baahrakhari.com · Wed Jun 17 05:30:00 GMT 2026

काठमाडौं । नेपालको औषधि उत्पादन कम्पनी एमडीएच फार्मास्युटिकल्स प्रालिले पहिलोपटक ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ प्राप्त गरेको छ ।

युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चले बेल्जियमको ब्रसेल्समा हालै आयोजित कार्यक्रममा सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक दाहाललाई सो अवार्ड प्रदान गरेको हो । उनी नेपाल औषधि उत्पादक संघको पूर्वअध्यक्ष समेत हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय