बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक निर्माण गर्न २५ अर्ब लाग्ने अनुमान
hamrakura.com · Thu Oct 03 00:00:00 UTC 2024
काठमाडौँ । गत साता मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न २० अर्बदेखि २५ अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक निरीक्षणपछि संरचनाहरुको स्थायी रुपमा सुधार गर्न सो बराबरको बजेट आवश्यक भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)