वीपी राजमार्ग दशैंअघि नखुल्ने, के छ नजिकका वैकल्पिक सडकको अवस्था ?
nepalwatch.com · Thu Oct 03 17:17:22 UTC 2024

काठमाडौं ।
बाढी पहिरोले ध्वस्त भएको विपी राजमार्ग दशैंअघि सञ्चालनमा आउने सम्भावना न्यून रहेको सरकारले बताएको छ । भौतिक पूर्वाधर तथा यातायात मन्त्रालयले नै प्रयास भइरहेपनि धेरै नै क्षति भएको र डाइभर्सन गरेर ट्रयाक खोल्न निकै दिन लाग्ने भएका छन् । सरकारको यो सूचनाले दशैंमा विपी राजमार्ग हुँदै पूर्वजाने तयारीमा रहेका यात्रुहरुको पीडा थपिएको छ । अर्काेतर्फ पृथ्वी राजमार्गमा पनि समस्या रहेकाले दशैंमा घर जाने सास्ती बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)