इजरायलद्वारा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण
baahrakhari.com · Thu Oct 03 17:35:48 UTC 2024

काठमाडौं । इजरायली सेनाले बिहीबार लेबनानको राजधानीमा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण गरेको छ । इजरायली सेनाले हिजबुल्लाहको गढहरूमा बमबारी गरिरहेको छ ।
हिजबुल्लाहको प्रभुत्व रहेको लेबनानभरका क्षेत्रहरूमा बमबारीपछि दक्षिणी लेबनानका केही भागमा आफ्ना सैनिकहरूले ‘स्थलगत छापा’ थालेको इजरायलले यसै साता घोषणा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)