बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारले बनायो समिति
setopati.com · Sun May 24 10:04:00 GMT 2026

सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ।
नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
बालेन्द्र शाह