गुल्सनको त्यो सर्त र दीपेन्द्रको यो ‘समरसल्ट’
setopati.com · Mon Nov 24 17:01:00 GMT 2025
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो उच्च लय कायमै राखेको छ।
सोमबार सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा कर्णाली याक्समाथि ४५ रनको जित निकाल्यो। यो सुदूरपश्चिमको लगातार तेस्रो जित हो। जितले सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा उक्लियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)