पाल्पाको बसन्तपुरमा विशाल बुद्ध मुर्ति र ध्यान केन्द्र बनाइँदै
lokaantar.com

थे हुएन् दिउ (टिएचटी) पीस फाउण्डेसन जर्मनीले लुम्बिनी केबलकारको माथिल्लो स्टेशन पाल्पाको बसन्तपुरमा विशाल बुद्धि मूर्ति सहितको ध्यान केन्द्र निर्माण गर्ने भएको छ ।
भियतनामी वरिष्ठ बौद्ध गुरु भिक्षु थे हुएन् दिउ (डा. लाम) अध्यक्ष रहेको पीस फाउण्डेसन र लुम्बिनी केबलकार लि. बुटवलबीच ध्यान केन्द्र निर्माण गर्ने सम्झौता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)