भारुको लगातार गिरावट हुँदा पनि ब्याजदर नबढाउने आरबीआईको अडान
clickmandu.com · Sun May 24 10:10:32 GMT 2026

एजेन्सी । अहिले भारतीय अर्थतन्त्रमा ठूला चुनौतीहरू देखिएका छन् ।
भारतीय रुपैयाँ डलरको तुलनामा ऐतिहासिक न्यून स्तर (९६.९६ सम्म) मा पुगेको छ, महँगी बढ्दो छ र आर्थिक वृद्धिको गति सुस्त भएको छ । यस्तो अवस्थामा सामान्यतया केन्द्रीय बैंकले ब्याजदर बढाउने गर्छ । तर, भारतीय केन्द्रीय बैंक (आरबीआई) ले भने ब्याजदर नबढाउने संकेत दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)