मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाजुरा-हुम्ला सीमा विवाद : नापी विभागका उपमहानिर्देशक डंगोलको संयोजकत्वमा समिति गठन

lokaantar.com

सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय