मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाजुरा-हुम्ला सीमा विवाद : प्राविधिक अध्ययनका लागि उच्चस्तरीय समिति गठन

dcnepal.com · Sun May 24 10:11:29 GMT 2026

काठमाडौं । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)