सिड्नीमा नेपाली व्यवसायी म्याक्सले खोले कन्ट्री फ्रेस रगडेल
ratopati.com · Thu Oct 03 19:00:00 UTC 2024

सिड्नी । नेपालीहरूको बाक्लो बसोबास रहेको सिड्नीको रकडेलमा नेपाली मुलका व्यवसायीले सन्चालन गरेको कन्ट्री फ्रेस रगडेल बिहीबारदेखि सञ्चालनमा आएको छ ।
युवा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) द्वारा उक्त मार्टको एक कार्यक्रमका बीच अष्ट्रेलियाकै ठूलो राज्य न्यू साउथ वेल्सका प्रिमियर (मुख्यमन्त्री) क्रिस मिन्स र मन्त्री स्टेफेन क्याम्पर लगायतले संयुक्तरुपमा उद्घाटन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)