मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुधबारको बैठक पनि विपक्षीबाट अवरोध कायमै

shilapatra.com · Wed Jun 17 05:42:14 GMT 2026

प्रतिनिधिसभाको बुधबारको बैठक पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । सभामुख डीपी अर्यालले सदनको कारबाही अघि बढाउने बित्तिक्कै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरे ।

उनीहरूले गत १७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले नेपालले पनि भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्ति सच्याउनुपने र माफी माग्नुपर्ने माग राख्दै आएका छन् ।

प्रकाशित मिति: बुधबार, असार ३, २०८३

११:२७

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय