रसुवाको ग्राउन्ड जिरोबाट नेपाल तरुण दलले मनायो बीपी जयन्ती
reportersnepal.com · Wed Sep 09 04:50:49 GMT 2026

रसुवा । विनाशकारी बाढीबाट प्रभावित रसुवाको ग्राउन्ड जिरोबाट नेपाल तरुण दलले जननायक विश्वेश्वरप्रसाद(बीपी) कोइरालाको ११३औँ जन्मजयन्ती मनाएको छ।
विपद्पछि निरन्तर उद्धार, राहत तथा पुनःस्थापनामा सक्रिय रहँदै आएको तरुण दलले यसपटक बीपी जयन्तीलाई औपचारिक कार्यक्रमभन्दा जनताको दुःख र पीडासँग जोडेर मनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)