मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सीमाविवादका कारण कर्णाली करिडोर बन्द

gorkhapatraonline.com · Sun May 24 10:17:30 GMT 2026

बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा भएको घटनाको छानबिन, दोषीमाथि कारबाही तथा पीडितलाई न्यायको माग गर्दै हिमाली युवा क्लबले कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द गरेको छ ।

यही जेठ ८ गते हिमाली युवा क्लब, हिमाली गाउँपालिकाका राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल गुल्म मुख्यालय बाजुराबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै युवा क्लबले आइतबारदेखि कर्णाली करिडोर पुनः बन्द गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)