बाजुरा र हुम्लाको सीमा सम्बन्धी अध्ययन गर्न डंगोलको संयोजकत्वमा समिति गठन
corporatenepal.com · Sun May 24 10:14:07 GMT 2026

काठमाडौं । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
बालेन्द्र शाह