मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियन गेम्स छनोटको टोलीमा नरहेका गुल्सन र इशान इयू टी-२० लिग खेल्न बेल्जियम जाने

setopati.com · Sun May 24 10:08:00 GMT 2026

एसियन गेम्स छनोटका लागि नेपाली टोलीमा नरहेका अलराउन्डरद्वय गुल्झन झा र इशान पाण्डे बेल्जियमको इयू टी-२० लिग खेल्न जाने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार गुल्सन र इशानले लिग जेबी ब्रुजबाट खेल्न भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)