कांग्रेसको क्यानभासमा बीपी–बिम्ब
ratopati.com · Wed Sep 09 04:56:08 GMT 2026

‘यो हामीले बिर्सनुहुन्न कि प्रजातन्त्रको भावना र संस्थाको कल्पवृक्षको सानो बिरुवालाई हुर्काउन सतर्कता, सावधानी र तपस्याको भावनाका साथ निरन्तर प्रयास गरिरहनुपर्छ । यो ऐतिहासिक जिम्मेवारी नेपाली कांग्रेसबाहेक अहिलेको परिस्थितिमा कसले गर्नेछ ?
यदि आज पार्टीको ऐतिहासिक भूमिकामाथि बारम्बार जोड दिइन्छ भने यस कारणले मात्र होइन कि कसैले स्वीकार गरे या नगरे पनि प्रजातन्त्रको पक्षलाई दरिलो पार्ने अभिभारा, प्रधानता नेपाली कांग्रेसमाथि इतिहासले प्रदान गरेको छ । यसको तात्पर्य यो हो कि इतिहासले बारम्बार नेपाली कांग्रेसलाई नयाँ–नयाँ परिस्थितिमा नयाँ–नयाँ अभिभारा बोकाइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)