इरानले विश्वकपको हरेक खेलपछि अमेरिका छोड्नुपर्ने
nagariknews.nagariknetwork.com · Wed Jun 17 05:39:10 GMT 2026

इरानी टोलीलाई विश्वकपको हरेक खेल पछि अमेरिका छोड्नुपर्ने बाध्यता रहेको छ।
इरानको राष्ट्रिय फुटबल टोलीले विश्वकप २०२६ का लागि अमेरिकामा हुने प्रत्येक खेलपछि केही घण्टाभित्र देश छोड्नुपर्ने अमेरिकी अधिकारीहरूले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा