बैंकिङ प्रणालीबाट ४५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
baahrakhari.com · Wed Jun 17 05:45:00 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २८ दिनको लागि ४५ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएका कारण सो रकमबराबरको निक्षेप संकलन गर्न लागेको हो ।
यसअघि गत जेठ २९ गते पनि राष्ट्र बैंकले प्रणालीबाट एक खर्ब रुपैयाँको १९ दिने निक्षेप संकलन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)